
मोहनापुल अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढीको राजपुरमा दुर्घटना भएको छ । सडक खण्ड अन्तर्गत मोटरसाईकल दुर्घटना भएको हो । भरखरै भएको दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरी खटिएको छ ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56