
धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारी कोरोना संक्रमणमुक्त भएका छन् । गत शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ कर्मचारीले कोरोना जितेका हुन् ।

चौलानी ग्रुपका सञ्चालक समिति सदस्य तिलक साउदले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए । संक्रमित १६ जनामा नै कुनै लक्षण देखिएको थिएन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42