बझाङको बित्थडचिर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिका ३ दिनका लागि बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिकाकाे कार्यालय कार्तिक २८ गतेसम्मको लागि बन्द गरिएको प्रवक्ता हर्कबहादुर धामीले बताए ।
जिल्ला अस्पताल बझाङमा २४ गते गरिएको परिक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना र गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37