सुदूरपश्चिममा कोरोना संक्रमणको के छ पछिल्लो अवस्था ? (नौ वटै जिल्लाको विवरण सहित)
2020/11/18, 6:43

नेपालमा बुधबारसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । यीमध्ये एक लाख ८२ हजार ७८० कोरोनामुक्त भएका छन् भने २८ हजार ८७८ सक्रिय संक्रमित छन् । हालसम्म कोरोना संक्रमणबाट एक हजार २५९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभरमा गरी १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण गरिएको छ । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६६ पुगेको छ । त्यसमा झण्डै १० हजार १ सय १२ जनाले कोरोना जितेका छन भने ४७ जनाको मृत्यु भएको छ । सुदुरपश्चिममा एक हजार २२ जना उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाहरुको जिल्लागत विवरण यस प्रकार छः

देशका सत्तहत्तरै जिल्लाको जिल्लागत विवरण यस प्रकार छः
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/03/18, 12:27
2023/04/16, 3:10