
नेपाल आईडल रवि ओडको स्वरमा रहेको म एक दिन बोलको गीत सार्वजनिक भएको छ । बीबी अनुरागीको युट्युब च्यानल मार्फत ओडमा स्वरमा रहेको गीत सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक गरिएको गीतलाई अहिलेसम्म साढे ६ हजारले हेरेका छन् । बीबी अनुरागीको रचना र संगीत रहेको म एक दिन बोलको गीतबाट फरक धारको गीत पनि गाउन सक्ने क्षमता देखाएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02