रवि ओडको स्वरमा आयो म एक दिन (भिडियो सहित)
2020/11/19, 10:57
Video
ravi wod

नेपाल आईडल रवि ओडको स्वरमा रहेको म एक दिन बोलको गीत सार्वजनिक भएको छ । बीबी अनुरागीको युट्युब च्यानल मार्फत ओडमा स्वरमा रहेको गीत सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक गरिएको गीतलाई अहिलेसम्म साढे ६ हजारले हेरेका छन् । बीबी अनुरागीको रचना र संगीत रहेको म एक दिन बोलको गीतबाट फरक धारको गीत पनि गाउन सक्ने क्षमता देखाएका छन् ।