
सेती प्रादेशिक अस्पतालमा उपचारत ७५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ बर्षीया महिलाको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालको भेन्टिलेटरमा गत कार्तिक २९ गतेदेखि उपचार गराईरहेकी थिईन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17