
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका पूर्व प्रमुख डबल बहादुर विष्ट र पव्लिक क्याम्पस प्राध्यापक संघ कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीका इकाई समितिका सभापति सह प्राध्यापक डा. लोक विष्टलाई पितृ शोक परेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने बिष्टद्वयका ८९ वर्षीय बुवा दल बहादुर विष्टको साेमबार विहान साढे ३ बजेको समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17