
युवा अगुवा तथा उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा सम्मानित भएका छन्। उनलाई फोकस नेपालद्वारा ‘कोभिड डिफेन्स अवार्ड २०२०’ सम्मानित गरिएको हो।
विश्वव्यापी कोरोना महामारीको कहर सुदूरपश्चिममा समेत फैलिएपछि ओझाले स्थानीय समाजसेवीको सहकार्यमा भारतबाट नेपाल आउने नेपाली दाजुभाइ–दिदीबहिनीको खानपान, आवतजावत र आइसोलेसनका लागि व्यवस्थापनमा सक्रिय भूमिका निभएका थिए।
ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनामा पनि भूमिका निर्वाह गरेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31