अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको छ: अर्थमन्त्री खतिवडा
2020/05/28, 6:32

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको बताउनुभएको छ ।

सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले कोरोनाले पुर्याएको क्षतितर्फ केन्द्रित हुने बताउनुभएको छ ।
नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37