
सरकारले चार लेनको महाकाली पुलका लागि ८८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा आगामी आवमा सक्ने गरी पुलका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन ।

हाल आगामी जेठभित्र निर्माण सक्नुपर्ने गरी पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलका लागि ९० करोड रकम विनियोजन भएपनि हालसम्म ४० करोड खर्च भएको योजना कार्यालयले जनाएको छ ।
लकडाउन अवधिमा काम गर्ने अवस्था नरहे चालु आर्थिक वर्षमा पुलको रकम समेत फ्रिज हुने अवस्थामा रहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37