
बाजुराको बूढीनन्दा नगरपालिका ७, समालगाउँ बस्ने ४५ वर्षीय सुरवीर कडारालाई एकथान एकनाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बूढीनन्दा कोल्टीबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाइ राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46