
सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु मृत्यु भएको छ। कञ्चनपुरमा थप एक कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१२ का ६५ वर्षीय संक्रमित पुरुषको सोमबार मृत्यु भएको हो। विगत लामो समयदेखि निमोनियाबाट ग्रसीत उनलाई उपचारका लागि मंसिर २५ गते कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा भर्ना गरिएकोमा सोमबार ती पुरुषको मृत्यु भएको कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ६९ पुगेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12