
राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिशमा अमेरिकाको राजदुत नियुक्त गरेको जानकारी दिएको छ ।


2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31