
संखुवासभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह र नेपाल प्रहरीबीच दोहोरो फायरिङ भएको छ। आइतबार दिउँसो विप्लव समूह र प्रहरीबीच चैनपुर–४, मैदानेमा दोहोरो फायरिङ भएको हो।

मैदानेमा विप्लवका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोलीलाई लक्षित गरेर हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले जवाफमा दर्जनबढी गोली चलाएको थियो।
विप्लवका कार्यकर्ताले भने ५ राउण्ड फायरिङ गरेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41