
गायक चक्र बम र गायिका लक्ष्मी आचार्यको ‘भन साली’ बोलको डेउडा फ्युजन गीत अहिले चर्चामा छ । गायक बमको शब्द रहेको गीतको संगीत नरेन्द्रराज रेग्मीले गरेका छन्। गीतमा चक्रको म्युजिक रिक्रियट पनि रहेको छ। सुदूर तथा कर्णालीका विभिन्न भेगमा गाइने डेउडा फ्युजन गीतलाई गायक बमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो समय देउडा गीतमा फ्युजनशैली मिसाइएपछि यसको दायरा पनि फराकिलो भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा सीमित यस्ता गीतको दायरा अहिले फराकिलो भएको हो। पछिल्लो पुस्ताहरुले पुराना शैलीका देउडा भाकाहरुलाई नयाँपनसहित फ्युजन गर्ने क्रम पनि बढेको छ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 4:15
2020/12/26, 10:35
2021/04/30, 10:07
2021/11/17, 12:48
2023/08/06, 2:16