
धनगढीकी स्मिता बोहरा रेग्मी लाईफ ओके सिंगिङ स्टारको उत्कृष्ट ७ मा पुगेकी छिन् । उत्कृष्ट ७ मा पुगेकी बोहरा अब फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

उत्कृष्ट ४ का लागि भईरहेको प्रतिस्पर्धामा उनलाई मंगलवार १० बजेसम्म भोट गर्न सकिनेछ । उनलाई भोट गर्न (भोट गर्नका लागि क्लीक गर्ने लिंक ) लिंकमा गएर लाईक र सेयर गर्नुपर्नेछ । उनी प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन् । उनका तीन गीत सार्वजनिक भईसकेका छन् ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09