
बिहीवार (आज) नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार २ सय रहेको थियो । भने आज तोलामा एक सयले कमि भई प्रतितोला छापावाला सुन ९४ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ६ सय कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42