
धनगढीकी स्मिता बोहरा रेग्मी लाईफ ओके सिंगिङ स्टारको फाईनलमा पुगेकी छिन् । उत्कृष्ट ४ मा पुगेकी बोहरा अब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन् । फाईनलमा पुगेपछि उनले भोट गरेर सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेकी छिन् । उनलाई भोट गर्न (भोट गर्नका लागि क्लीक गर्ने लिंक ) लिंकमा गएर लाईक र सेयर गर्नुपर्नेछ ।

यस्तै खल्ती एपमा गएर सिंगिङ स्टार सेलेक्ट गर्दै ००६३ कोडमा क्लीक गरेर पनि भोट गर्न सकिनेछ भने मंगलवार १० बजेसम्म मात्रै भोट गर्न सकिनेछ । शुक्रवार फाईनल हुनेछ । उनी प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन् । उनका तीन गीत सार्वजनिक भईसकेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02