
सोच्दै थे...
नेता कोलाई मानु
नेता कोलाई भनु
जोलाई म श्रद्धा गर्न सकुँ
जस्लाइ म बिश्वास गर्न सकु
जस्बाट केही सिक्न सकुँ

जसलाइ सम्झेर मात्रै पनि शिर ठाडो पार्न सकु
अनि खुलेर भन्न सकुँ मेरो नेता जिन्दावाद
मेरो देश जिन्दावाद
मैले दिएको भोट जिन्दावाद
लगाएको भोटो जिन्दावाद
जिउँदा यिनीहरूको अनुहार हेर्न मन छैन
अर्को कोही आउने सुरसार छैन
नेता भन्दा बढी अभिनेता लाग्ने
शासक भन्दा बढी शोसक लाग्ने ।
नेता होईन बढ्ता जोकर लाग्ने
यिनलाई म नेता कसरी मानु ?

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02