
प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले धनगढीका १९ वटै वडामा प्रदर्शन गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, स्थानीय तह र प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गरिसकेको कांग्रेसले आज वडास्तरको विरोध कार्यक्रम गरेको नेपाली काँग्रेस कैलालीका सदस्य केशव मिश्रले जानकारी दिए ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18