धनगढीका दिपक आरजेको शब्द संगीत रहेको सृजना खत्रीको तै मोरीलाई माया सार्वजनिक (भिडियो सहित)
2021/01/28, 8:11

धनगढीका दिपक आरजेको शब्द संगीत रहेको तै मोरीलाई माया बोलको गीत सार्वजनिक भएको छ ।

सृजना खत्री (हाउडे माया) को तै मोरीलाई माया बोलको गीत विहीबार सार्वजनिक भएको हो ।
सृजना खत्रीकै युट्युब च्यानल मार्फत विहीबार साँझ सार्वजनिक गरिएको गीतलाई दर्शकहरुले मन पराईरहेका छन् ।

गीतमा खत्री र केशव कठायतको स्वरमा रहेको छ । गीतको म्युजिक भिडियोमा मुकुन्द भूसाल र गिता सोवको अभिनय रहेको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05