
सुदूरपश्चिमका धर्मराज अवस्थीले अभिनयमा डेब्यु गरेका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्वर २ का अवस्थीले ‘अलग भो बाटो’ गीतको म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका हुन् ।

प्रमोद खरेलको स्वरमा रहेको गीतमा प्रेमपछिको विछोडलाई समेटिएको छ । गीतमा डोलराज बाह्रघरे मगरको शब्द रहेको छ भने संगीत पनी उनकै रहेको छ । अभिनयमा अवस्थीलाई जेनिषा रिजालले साथ दिएकी छिन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05