धनगढीका भट्टद्वारा निर्देशित चलचित्र 'लप्पन छप्पन २’ को रिलिज मिति स-यो
2021/01/29, 5:46

लप्पन छप्पन २ को रिलिज मिति सरेको छ । फागुन २७ मा रिलिज हुने भनिएको फिल्म चैत २७ गते देखि रिलिज हुने भएको छ । अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म रिलिज गर्नु पर्ने भएकाले फिल्मको रिलिज मिति पछाडी सारेको निर्माता तथा निर्देशक मुकुन्द भट्टले जानकार दिए ।

धनगढीका भट्टको निर्माण तथा निर्देशन रहेको एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/18, 7:42
2021/09/19, 8:09
2022/08/13, 5:30
2023/12/18, 10:49
2020/08/31, 5:36