
पपुलर क्राइम बेस्ड शो सीआइडी (क्राइम इन्भेस्टीगेशन डिपार्टमेन्ट) मा इन्सपेक्टरको रोलमा देखिएका अभिनेता दयानन्द शेट्टी अब चाँडै नै एक होस्टको रुपमा देखिँदै छन् ।

शो सावधान इण्डियामा उनले सुशान्त सिंहलाई रिप्लेस गरेका छन् । उनले यो अफर आएकोमा खुशी लागेको बताएका छन् ।
उनी सीआइडीमा एक पुलिस इन्सपेक्टरको रोलमा देखिन्थे ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05