
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा कञ्चनपुरकी नम्रता पौडेल पहिलो भएकी छिन् ।

अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा सात वटै प्रदेश कार्यालयबाट आयोजित देशव्यापी रुपमा निबन्ध प्रतियोगितामा कञ्चनपुरको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत पौडेल पहिलो भएकी हुन् ।
पौडेल कक्षा ११ मा अध्ययनरत छिन् । त्यस्तै, यशोधरा माध्यमिक विद्यालय भोजपुरका कक्षा ११ अध्ययनरत लक्ष्मण दुलाल र कङ्काली नमुना माध्यमिक विद्यालय काठमामा कक्षा १२ मा अध्ययनरत पूजा सुवेदी दोस्रो भएका छन् ।

सेरन व्याली विद्यालय राप्तीका कक्षा ११ मा अध्ययनरत सुदीप रिजाल तेस्रो भएका छन् । उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41