
धनगढीका संजिव रावलले निर्देशन गरेको चलचित्र ‘नौलो पाईला’ ले सर्ट फिल्म प्रतियोगितामा पहिलो पुरस्कार जितेको छ ।

एनसिएलले आयोजना गरेको प्रतियोगितामा ‘नौलो पाईला’ प्रथम भएको हो । बिजेता भएसंगै निर्माण पक्षले नगद एक लाख पाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05