
बुधबार सुदूरपश्चिम प्रदेशका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा २७ नमूना परीक्षण गर्दा ५ जनामा मात्र कारोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सेती अस्पतालको प्रयोगशालामा २० नमूना परीक्षण गर्दा ३ जनामा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ७६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १३ हजार ८ सय ६५ जनाले कोरोना जितेका छन्।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/24, 9:18
2021/10/17, 11:21
2020/06/28, 7:46
2020/11/04, 8:59