
नवजीवन सहकारी संस्थाले अत्तरियामा आफ्नो भवन निर्माणको सिलन्यास गरेको छ ।





अत्तरिया महेन्द्रनगर रोडमा संस्थाले खरिद गरेको जग्गामा भबनको शिलान्यास गरेको हो ।
संस्थाका अध्यक्ष चक्र बहादुर सिंह र उपाध्यक्ष डा. गोविन्द जोशीले संयुक्त रुपमा धार्मिक बिधी अनुसार भबनको शिलान्यास गरेका हुन ।



2021/04/22, 5:26
2021/04/22, 5:08
2021/04/22, 4:44
2021/04/22, 4:05
2021/04/16, 2:01
2021/04/14, 12:21
2021/04/14, 11:56
2021/04/13, 11:35
2021/04/12, 11:03
2021/04/22, 1:51
2020/08/13, 11:41
2021/01/16, 3:32
2020/08/13, 4:44
2021/01/17, 3:58