
मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठक लागिएको बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल हुने जनाइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जसभित्र काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41