कैलालीको जोशीपुर गाउँपालिका साक्षर घोषणा गरिएको छ। जोशीपुरका ९९ प्रतिशत नागरिक साक्षर भएसँगै गाउँपालिका साक्षर घोषणा भएको हो ।
एक कार्यक्रमको बीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बताए । कार्यक्रममा शिक्षा विकास समन्व्य इकाई धनगढीका प्रमुख बैकुण्ठ सुवेदी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरुले अब १४ वर्षे योजना बनाएर गाउँपालिकाका सबै सामुदायिक तथा निजि विद्यालयको विकास तथा सुधार गरिनुपर्ने माग राखेका थिए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/14, 9:55
2021/10/27, 11:05
2022/08/27, 2:05
2024/01/02, 8:50
2020/07/18, 12:27