धनगढीमा कार्यरत अहेवको मृत्यु
2021/04/27, 5:07
 
jj

धनगढीमा कार्यरत एक जना अहेवको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकाको फुलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव टेकनाथ पोखरेलको निधन भएको हो । हृदयघात भएपछि उपचारका लागि काठमाडौँमा रहेका उनको काठमाडौँमै मृत्यु भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।