
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानिय अंग कडारका छोरा जगत कडाराको ट्याक्टरको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकाको सडक खण्ड अन्तर्गत पर्ने वडा नं तिनको वडा कार्यालय नजिकै ट्याक्टरको ठक्करबाट नाै वर्षिय कडाराको मृत्यु भएको प्रहरी सहायक निरीक्षक पृथ्वी शाहीले जानकारी दिए ।

जुकोटबाट पीलुचौर आउदै गरेको राजेन्द्र नाथको वान टेष्ट ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09