
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका थप दुई कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

एक÷एक घण्टाको फरकमा दिउँसो दुवै सङ्क्रमितको मृत्यु भएको हो ।
जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको दिउँसो १ बजे र बेल्डाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो ।

यो संगै आज अहिलेसम्म सेती प्रादेशिक अस्पतालमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15