
सुदूरपश्चिमका विभिन्न ५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । बैतडीमा पनि निषेधाज्ञाको आदेश जारी हुने भएपछि निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ५ पुगेको हो ।

यसअघि कैलाली, कञ्चनपुर, डडेल्धुर र दार्चुलामा निषेधाज्ञा जारी भएको थियो । दार्चुलामा आशिंक निषेधाज्ञा जारी भएको छ ।
बैतडीका प्रमुख जिल्ला अिधकारी राजेन्द्रदेव पाण्डेका अनुसार बैतडीमा भोली विहान ६ बजेबाट निषेधाज्ञा जारी हुनेभएको छ ।

यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15