
धनगढी : प्रहरीले धनगढीबाट एक जनालाई फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै पक्राउ गरेको छ । कैलालीको धनगढीबाट फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेख्ने तेज खड्कालाई पक्राउ गरिएको हो ।

उनले फेसबुकमा औषधी आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले उनलाई सोधपुछका लागि पक्राउ गरिएको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15