
वहु विवाह नलाग्ने भए
कम्तीमा पनि पचास देशबाट
पचास स्वास्नी ल्याउँथे !

सन्तान रंगी बिरङ्गी जन्मिन्थे !
साईनो नलाग्ने देशबाट बुहारी ल्याउथे !
प्रायः सबै देशमा ससुराली, संम्धी हुन्थे ?
तेहाका लेडिज शासक, साली हुन्थिन !
ईन्टर नेसनल डिस, खाईन्थ्यो !
हरेक मुलुकको भाषा घरभित्रै बोलिन्थ्यो !
सबै देशबाट अनुदान रुपी दाइजो आउँथ्यो !
चुनाब लड्थे ! जित्थे !
लकडाउनको आर्थिक अवस्थामा
व्यापार घाटाबाट देशलाई मुक्त गर्थे !

युएनओको सुरक्षा परिषदमा
नेपाललाई उमेदवारी दिई चुनाव जित्थे !
लिपियाधुरा त चुट्की मै फिर्ता लिन्थे !
महिला आयोग र सरकारले
यो विचारलाई नेगेटिभ होईन
पोजेटिभ सोची दिनु प¥यो !
अ ब्याउहरुको राम्रो अपर्च्युनिटी छ !
राम्ररी कमेन्ट गर्न सक्नु हुनेछ !
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02