कैलालीको गौरीफन्टा नाकामा रहेका भारतीय सुरक्षाकर्मीहरुलाई लिपुलेक पानी
2020/06/06, 3:31

कैलालीको गौरीफन्टा नाकामा रहेका भारतीय सुरक्षाकर्मीलाई लिपुलेक पानी वितरण गरिएको छ । भारतबाट नेपाल आउने नेपालीहरुलाई खाना खुवाईरहेको सुदुरपश्चिम फाउण्डेसनका युवाहरुले भारतीय सुरक्षाकर्मीलाई लिपुलेक नामक पानी वितरण गरेका हुन् ।

नेपालको नयाँ नक्सा सहितको लिपुलेक नामक मिनरल वाटर सीमामा ड्युटीमा खटिएका भारतीय सुरक्षाकर्मीलाई दिईएको सुदुरपश्चिम फाउण्डेसनका अध्यक्ष भरत शाहले जानकारी दिए । सुरुमा नेपालको नयाँ नक्सा सहितको लिपुलेक पानी लिन अस्वीकार गरेका भारतीय सुरक्षाकर्मीलाई ६ पेटी पानी दिईएको हो ।

फाउण्डेसनले सुदुरपश्चिम सरकारको आर्थिक सहयोगमा सीमा नाकामा आउने नेपालीहरुलाई खाना खुवाउँदै आएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43