आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र उच्च हिमाली भू–भागका केहि स्थानहरुमा भारि हिमपातरवर्षाका सम्भावना रहेको महाशाखाले बताएको छ ।
त्यसैगरी आजै कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको देखि उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–तको प्रभाव रहेको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59