
धनगढी : कर्णाली नदीमा पानी जहाज सञ्चालन गर्न सरकारले बजेट विनियोजन गरेको छ । अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्णाली नदीमा पानी जहाज सञ्चालन गर्न बजेट विनियोजन गरेको जानकारी दिए । उनले पानी जहाज सञ्चालनका लागि टर्मीनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।


2025/06/27, 9:19
2025/06/26, 7:44
2025/06/15, 4:21
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 12:27
2020/12/05, 12:31
2021/07/10, 9:45
2022/03/16, 5:38
2023/03/19, 12:53