
कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आगामी २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने बताइएको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै निर्माणको प्रक्रियामा रहेका ती औद्योगिक क्षेत्रहरु २ वर्षभित्रै निर्माण सम्पन्न गरिने गरी बजेटको व्यवस्था गरिएको वक्तव्य मार्फत जनाएका हुन्।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09