
कैलालीको भजनी नगरपालिका वडा नम्वर पाँचमा रहेको हिमालय युवा क्लवले सी डिभिजन लिगका छनौट खेल्ने भएको छ ।

भदौं १० गतेबाट सुरु हुने छनौटका लागि हिमालय युवा क्लव सुदुरपश्चिमबाट सी डिभिजन क्वालीफायर्स खेल्ने क्लव हुने भएको छ ।
एन्फाको आयोजनामा हुने सी डिभिजन छनौट प्रतियोगिताका लागि एन्फाले दर्ताको मिती तोकेको थियो । छनौटका लागि क्लवले दर्ता शुल्कप नि तिर्नुपर्ने हुन्छ ।

हिमालय युवा क्लव सि डिभिजन प्रतियोगितामा सहभागिता जनाउने सुदुरपश्चिम प्रदेशको टिम भएको टिम कोच अनिल कठायतले जानकारी दिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09