
बार्सिलोनाबाट लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आएपछि ३० मिलियन यूरोको जर्सी बिकेको छ। मेस्सीसँग सम्झौता भएलगत्तै पीएसजीले मेस्सीको ३० नम्बरको जर्सी बेच्न आफ्नो स्टोरमा राखेको थियो।

उक्त जर्सी केही घन्टामै सकिएर थप जर्सी ल्याएपछि ३० मिलियन यूरोभन्दा बढीको जर्सी बिकेको बताइएको छ। मेस्सी आएपछि चीनमा पीएसजीको जर्सीको माग ६५ प्रतिशतभन्दा बढीले बढेको सञ्चारमाध्यमहरुले बताएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09