
सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष किशोर हमालको निधन भएको छ। पेट सम्बन्धि समस्यापछि काठमाडौँस्थित अल्का अस्पतालमा उपचाररत ५५ वर्षीय हमालको उपचारकै क्रममा मृत्यु भएको हो।

उनमा केही दिनअघि कोरोना संक्रमण पनि पुष्टि भएको थियो। धनगढीको मिलनचोक निवासी हमाल नेपाल कराते महासंघका पूर्व प्रशिक्षक पनि हुन्।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिमका अध्यक्ष तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाशकुमार चन्दले हमालको निधनसंगै सुदूरपश्चिमले कराते खेलका जन्मदाता गुमाएको बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09