
क्रिकेटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन्। राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन्।

उनीहरूले असोज ६ गते ‘इन्गेज्मेन्ट’ गरेका थिए। सोनिका खेल पत्रकार हुन्। उनी हाल ग्यालेक्सी फोके टिभीमा आवद्ध छिन्।
क्रिकेटको रिपोर्टिङका क्रममा विनोदसँग उनको चिनजान भएको थियो। उनीहरु विगत ४–५ वर्षदेखि प्रेम सम्बन्धमा रहेको निकटस्थहरु बताउँछन्।

कञ्चनपुरका भण्डारीले सोनिकाको गोर्खास्थित घरमा गएर विवाह गरेका हुन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09