प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश नम्बर १ भर्सेस बागमति प्रदेश (LIVE )
2021/12/19, 1:35

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश नम्बर १ र बागमति प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
प्रदेश नम्बर १ ले पहिलो दिनको खेलमा जित हात पारेको थियो भने बागमति प्रदेश लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09