प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः सुदुरपश्चिमलाई गण्डकी प्रदेशले दियो ३२ रनको लक्ष्य (LIVE )
2021/12/20, 2:56
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा सुदुरपश्चिम प्रदेश र गडकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशले सबै विकेट ३१ रनमा गुमाएको छ । १८ ओभरमा गण्डकीले सबै विकेट गुमाउँदा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेन् ।
सुदुरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई दुई विकेट लिईन् । कविता कुँवर र ईश्वरी विष्टले एक एक विकेट लिईन् ।

गण्डकीका चार जना खेलाडी रनआउट भए । सुदुरपश्चिमले जवाफी ब्याटिङ थालेको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09