प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः प्रदेश १ भर्सेस लुम्बिनी प्रदेश (LIVE )
2021/12/21, 10:24
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल भईरहेको छ ।

समुह ए अन्तर्गत सेमिफाईनल पुगिसकेका दुई टीम प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका हुन् ।
यो खेलको नतिजाले समुह ए को विजेता र उपविजेताको टुङगो लगाउनेछ ।

प्रदेश नम्बर १ ले पहिले ब्याटिङ गरिरहेको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09