प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः वागमति प्रदेश भर्सेस कर्णाली प्रदेश (LIVE)
2021/12/21, 1:22
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो खेल भईरहेको छ ।

समुह ए अन्तर्गतको अन्तिम लिग खेलमा वागमित प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताबाट बाहिरिएका दुबै टीम सान्तवना जितका लागि खेलिरहेका छन् । वागमतिले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53