प्रधानमन्त्री कपको पहिलो सेमिफाईनलः प्रदेश १ भर्सेस सुदूरपश्चिम (LIVE)
2021/12/25, 10:58
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलका खेल सुरु भएका छन् ।

पहिलो सेमिफाईनलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।
सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 5:38
2023/12/18, 12:45
2020/07/12, 8:59
2020/11/26, 12:03
2021/06/30, 9:31