
ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई प्रधानमन्त्रीले शेरबहादुर देउवाले सम्मान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले प्रिन्सलाई सम्मान गरेका हुन्।

विश्व ब्याडमिन्टन महासंघ बीडब्लुएफको विश्व वरीयताको जुनियरतर्फ शीर्षस्थान उक्लदै इतिहास रचेको कारण प्रिन्सलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन्
बीडब्लुएफले गत पुसमा सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थान उक्लिएका थिए। ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49